• १८:३६ २०८१ बैशाख १ गते
  • 6:36 pm

आवासीय भवनमा आगलागी हुँदा बीस जनाको मृत्यु

प्रकाशित मिति

२०८० भाद्र १४ गते, बिहीबार ०१:१६

agalagi

भदौ १४, २०८० जोहानेसवर्ग : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन् ।


पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिकृया