इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन सांसद पौडेलको माग
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार ०२:५१
भदौ ७, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इज्नीनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले २ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताए ।
तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गर्न ध्यानाकर्षण गराएका छन् । त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलिरहेको बताउँदै त्यसलाई सुधार गर्नका लागि श्वेतपत्र जारी गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।
Related
Recent News
- सीटीईभीटीले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो
- वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
- दसैंतिहारका लागि खाद्यले सुरु गर्यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने
- प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
- सङ्घीयता र समानुपातिक समावेशीलाई अझ बलियो बनाउनेगरी संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध छः महामन्त्री शर्मा
- प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूत माथि उजुरी आह्वान
- राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)
- भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशत छुट
- करिब साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)
Crime
- ११५ थान नक्कली नोटसहित एक युवक पक्राउ
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
Politics
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
- कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो, अब भदौ १६ गते बस्ने
- भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रतिकृया