• 7:31 pm

कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने गठबन्धनको निर्णय

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०३:०९

भदौ ४, २०८० काठमाडौँ: कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन्। प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन्। संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको हाे ।

प्रतिकृया