• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

एनसेलको नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०२:४९

भदौ ३, २०८० काठमाडौँ : एनसेलको नम्बरबाट पनि अब हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ। यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्थ्यो।

National Life

अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बर ११११ मा कल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ।नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ।

प्रतिकृया