• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

कामना सेवाले सातै प्रदेशका लागि कर्मचारी माग्यो

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ०४:४५

भदौ २, २०८० काठमाडौँ : कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट सिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो ।

National Life

बैंकले हेड अफिस र आफ्नो सबै प्रदेशका शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिकृया