• २१ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

आगामी अक्टोबरमा तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजन हुँदै

प्रकाशित मिति

२०८० श्रावण २४ गते, बुधबार ०३:४८

२४ श्रावण २०८०, काठमाडौँ: गैरआवासीय नेपाली संघको मुख्य आयोजनामा आगामी अक्टोबर १७ र १८ मा “तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन” को आयोजना गर्न गइरहेका छ ।

National Life

विदेशमा सिकेका ज्ञान सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको हाे ।


गैरआवासीय नेपाली संघको मुख्य आयोजनामा मा “तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन” को आयोजना यस सम्मेलनको बारे सम्पूर्ण जानकारी दिनेकाे लागि  भर्चुअल पत्रकार सम्मेलनमा गर्न लागेकाे हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

मिति : २०८०/०४/२६ शुक्रबार (११ अगष्ट २०२३ )
समय : नेपाली समय, साँझ ६ बजे

Join Zoom Meeting
https://zoom.us/j/96487787040?pwd=cFVOSFNzazNwNU8zMEgreldXWXMvdz09
Meeting ID: 964 8778 7040
Passcode: 2023

प्रतिकृया