प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८० श्रावण २२ गते, सोमबार ११:०८

nepse1

२२ श्रावण २०८०, काठमाडौँ: साताको दोस्रो कारोवार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । यस सेसनमा नेप्से ०.०९ विन्दुले बढेको हो। यससँगै सूचक २०५१.५६ अंकमा अडिएको छ। ९ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अवधिमा २० कम्पनीको २४ सय ७६ कित्ता सेयर कारोबार भएको छ भने कुल ९५ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया