संवैधानिक परिषदको बैठक मन्त्रिपरिषद्को कार्यालयमा जारी
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार ०५:०६

१६ श्रावण २०८०, काठमाडौँ: संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ।
परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ। अहिले सर्वोच्चका न्यायाधीशहरूको वरीयतामा विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ।
Related
Recent News
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया