सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार ११:२७

१६ श्रावण २०८०, काठमाडौँ: स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
Related
Recent News
- नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार ५ अर्ब ४० करोडमै सीमित
- राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु
- एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
- रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको छ : अध्यक्ष ढकाल
- सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
- मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक
- प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
- पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा सरकार सजग छः गृहमन्त्री लेखक
- ‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया