प्रि-ओपन सेसन: झिनो अंकले घट्यो नेप्से
प्रकाशित मिति
२०८० श्रावण १६ गते, मंगलवार ११:२१

१६ श्रावण २०८०, काठमाडौँ: साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ विन्दुले घटेको छ। यससँगै सूचक २१०६.०६ अंकमा अडिएको छ । यस अवधिमा २ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १५ कम्पनीको ८७५ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल १८ पटक सेयर कारोबार भएको छ। ८ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ ।
एउटा कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
Related
Recent News
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया