• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

प्रि-ओपन सेसन:सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ११:२५

१४ श्रावण २०८०, काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ। यससँगै सूचक २१२६.८५ अंकमा आएको छ । यस अवधिमा ५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ ।

National Life

यस सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ ।


बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया