• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो युरोमनी अवार्ड

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०२:४२

१० श्रावण २०८०, काठमाडौँ: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि याे अवार्डबाट सम्मानित गरिएकाे हाे ।

National Life

बैंक यो अवार्ड तेस्रो पटक सम्मानित भएको हो । यसअघि बैंकले सन् २०१८, २०२१ मा पनि याे अवार्ड प्राप्त गरेको थियो । युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।


वार्षिक कार्यसम्पादन, रणनीतिक वृद्धि, ग्राहकमैत्री सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई युरोमनीले सम्मानित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया