• ३ असोज २०८३, शनिबार
  • २ः५२ दिउँसो

नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार ०१:५१

८ श्रावण २०८०, काठमाडौँ: नेपाल इन्स्याेरेन्स कम्पनीले आज साेमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । इच्छुक जो कोही व्यक्ति तथा संघ-संस्थाले बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

National Life

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् भने आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आवेदन साउन १५ गतेसम्म दिन सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया