• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०७:५८

७ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

National Life

बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।

प्रतिकृया