• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

कांग्रेस केन्द्रीय समिति बैठक अब साउन ७ गते बस्ने

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार १०:४३

६ श्रावण २०८०, काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मका लागि स्थगित भएको छ।
साउन २ गतेदेखि दिनहुँ चलिरहेको बैठक भोलि शनिबार भने नबस्ने भएको हो।

National Life

सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठक सक्नुअघि अब साउन ७ गते बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुने बताएका हुन्।


केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिसक्नुपर्छ। केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया