• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार ११:४९

३ श्रावण २०८०, काठमाडौँ : काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ।

National Life

बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

प्रतिकृया