• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

दोस्रो दिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार १२:०९

३ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

National Life

कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो (मंगलबार)देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए । ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिकृया