• ३१ भदौ २०८३, बुधबार
  • ९ः३९ बिहान

आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित

प्रकाशित मिति

२०८० असार २२ गते, शुक्रबार ०१:३६

२२ असार २०८०, काठमाडौँ: आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

National Life

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।


त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया