• २४ जेठ २०८३, आइतबार
  • १०:१० बेलुका

आज एमालेको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार १०:०५

२६ वैशाख २०८०, काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न बिहान ११ बजे एमाले सचिवालय बैठक बस्न लागेको हो । एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।


वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

Kamana Sewa

बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया