• १० असोज २०८३, शनिबार
  • २ः२२ दिउँसो

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले शपथ लिने

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार १०:१९

वैशाख १९, २०८०, काठमाडौँ: नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

National Life

प्रतिकृया