आजबाट इङवा हाइड्रोको आइपीओ बिक्री खुला
प्रकाशित मिति
२०८० बैशाख १३ गते, बुधबार ०९:४२
१३ वैशाख २०८०, काठमाडौँ : आज बुधबारदेखि इङवा हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।कम्पनीले आजबाट १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो। यसमध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरिसकेको छ।
त्यस्तै,७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया