• १८ भदौ २०८३, बिहीबार
  • ४ः५६ बेलुका

दुई कृति ‘बेग्लै आकाश’ र ‘खटप्वाल’ को संयुक्त रुपमा विमोचन

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार १२:४१

२९ चैत्र २०७९, काठमाडौँ: घनेन्द्र ओझा लिखित जीवनी तथा व्यक्तित्व समेटिएको कृति ‘बेग्लै आकाश’ र कथाकार प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।


उपन्यास ‘खटप्वाल’ साहित्यकार रमा शर्मा र यादव खरेलले सार्वजनिक गरे भने जीवनी ‘बेग्लै आकाश’ पूर्वमन्त्री शंकरप्रसाद कोइराला, पूर्वमुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरे, प्राडा. कृष्णहरि बराललगायतका स्रष्टाले संयुक्तरूपमा सार्वजनिक गरे ।

Kamana Sewa

उपन्यास ‘खटप्वाल’मा काठमाडौं वरपरको काँठ क्षेत्रका विविध घटनाहरूलाई अनौपचारिक ढङ्गमा उठाउँदै मार्मिक र सुक्ष्म चित्रण गरिएको समीक्षक डा। अशोक थापाले बताए । दुवै कृति पेज टर्नर प्रकाशन प्रा।लि।ले प्रकाशित गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया