• 2:23 am

रामसहायलाई उपराष्ट्रपतिमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार १२:२३

336468380 751411476394601 7719452465643440030 n e1678862073262

१ चैत ,२०७९, काठमाडौँ: नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।


उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। साथै बैठकले फागनु २५ गते राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेसका तत्कालिन नेता रामचन्द्र पौडेललाई बधाई दिएको छ।

प्रतिकृया