पिएनजीले नेपाललाई दियाे ९६ रनको लक्ष्य
प्रकाशित मिति
२०७९ फाल्गुन २९ गते, सोमबार १२:०७
२९ फागुन २०७९, काठमाडौँ: विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम सिरिजको पिएनजीविरुद्धको अन्तिम खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको हो।
पिएनजीका लागि कप्तान असद भालाको २० रन सर्वाधिक रह्यो। त्यस्तै, सेसे बाउले १८ रन बनाउँदा चार्लिस अमीनीले १६ तथा हिरीहिरीले १४ रन बनाए। ओपनर किप्लीङ २ रनमा आउट हुँदा रिले हेकुरे ४ रनमा आउट भए। त्यस्तै, नोर्मन भनुवा १० बल खेल्दै शुन्य रनमा पेभिलियन फर्किएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। त्यस्तै सोमपाल कामीको नाममा १ विकेट रह्यो।
Related
Recent News
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
- होण्डा ग्राहकलाई एनआईसी एशियाको आकर्षक अटो लोन, ६ कार्यदिनमै कर्जा प्रक्रिया
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया