अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु (बिबरण सहित)

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०५:३१

Commission for the Investigation of Abuse of Authority CIAA e1659512873456

२३ फागुन २०७९, काठमाडौँ:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व हिनामिना र गलत लिखत सम्बन्धी गरी ४(चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।११।२३ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

प्रतिकृया