• १२ असोज २०८३, सोमबार
  • १०ः२९ बिहान

भारत भ्रमणमा जाँदै रक्षामन्त्री हरिप्रसाद उप्रेती

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०५:३९

२४ माघ २०७९, काठमाडौँ: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नो विदेश यात्रा भारतबाट थाल्ने भएका छन् । भारतीय समकक्षी राजनाथ सिंहको निमन्त्रणामा उप्रेती फागुन १ देखि पाँच दिन लामो भ्रमण गर्न लागेका हुन् ।

National Life

रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिसदमा पठाएको थियो । सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको छ ।


उनी मंसिर ४ को निर्वाचनमा सर्लाहीबाट विजयी भएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया