• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४८ राती

प्रधानमन्त्री दाहालले आज सबै दलका प्रमुख सचेतकहरुसँग राय लिने

प्रकाशित मिति

२०७९ माघ २३ गते, सोमबार ०८:२३

२३ माघ, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामुहिक छलफल गरी राय लिने भएका छन्।


आज बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने काम र जिम्मेवारीका बारेमा राय लिने तयारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

Kamana Sewa

सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो।

Classic Tech Desktop

प्रतिकृया