• १८ भदौ २०८३, बिहीबार
  • ८ः०६ राती

कामना सेवा विकास बैंकको कामु सिइओमा बिनय दाहाल

प्रकाशित मिति

२०७९ माघ १५ गते, आईतवार ०२:२६

१५ माघ २०७९, काठमाडौँ: कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहालले जिम्मेवारी पाएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आज माघ १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।


यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया