• 4:58 pm

बागमतीकी उपसभामुख अप्सरा चापागाईंले लिइन् शपथ

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार १२:१७

३ माघ २०७९, काठमाडौँ: बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले आज शपथ लिएकी छन् । प्रदेश प्रमुख कार्यालय हेटौंडामा आयोजित समारोहमा उनलाई सभामुख भुवन पाठकले शपथ गराएका हुन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरि निर्वाचित भएकी थिइन् ।

प्रतिकृया