• 5:03 pm

शिखर इन्स्योरेन्समा जागिरको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार १२:१९

२ माघ २०७९, काठमाडौँ: शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको गरि कुल ५ पदका लागि आवेदन खुल्ला गरिएको हो ।


कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो ।


इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिकृया