• ३० भदौ २०८३, मंगलबार
  • ११ः०९ राती

मलेसियामा अलपत्र परेका ६ नेपाली आज स्वदेश फर्किँदै

प्रकाशित मिति

२०७९ पुष २६ गते, मंगलवार ०८:५१

२६ पुस २०७९, काठमाडौँ: मलेसियामा अलपत्र परेका १३ जनामध्ये ६ जना मंगलबार स्वदेश फर्किँदैछन् । क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा उनीहरू नेपाल फर्किन लागेका हुन्।

National Life

परराष्ट्र मन्त्रालयका अनुसार पिआरएस फोरेस्ट म्यानेजमेन्ट (एम) एसडिएन बिएचडीमा काम गर्ने गएका १३ नेपाली अलपत्र परेका थिए।


बाँकी ७ जना भने शुक्रबार फर्किने मन्त्रालयले जनाएकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया