गाई भैसीमा लम्पी स्कीन डिजीज रोगको प्रकोप एवं व्यवश्थापन
प्रकाशित मिति
२०७९ पुष २२ गते, शुक्रबार ०१:२०
२२ पुस २०७९ काठमाडाैं : लम्पी स्कीन डिजीज या डल्ले तच्वा रोगहो जुन गाई भैसीलाई संक्रमित गर्दछ । यस रोगमा शरीरमा गांठाहरु बन्ने गर्दछ खास गरी टाउको, गर्दन एवं जननाङगहरु वरी परि विस्तारै विस्तारै यी गाठाहरु ठुलो हुन थाल्दछन अनी फेरी घाउ मा परिवर्तीत हुने गर्दछन । पशुहरुमा चर्को ज्वरो को लक्षण देखिन्छ । दुधालु पशुहरु ले दुध दिन बन्द गर्दछन एवं मादा पशुहरुमा गर्भ पतन पनी देखिन्छ। कैयौ पटक पशुहरुको मृृत्यु पनी हुने गर्दछ । लम्पी स्कीन डिजीटल लामखुट्टे जुम्रा, उपिया झिङगा जस्ता किरा फट्याङग्राहरु द्धारा फैलीन्छ । यसका साथै यो दुषित पानी ¥याल एवं दाना घास पराल को माध्यमबाट पशुहरु लाई संक्रमीत गराउछ । यस रोग फैलीन का लागि तातो एवं ओशीलो मौसम अनुकुल हुन्छ भने चिसो मैसममा यस रोगको प्रकोप कम हुने गर्दछ ।
विश्वमा महामारी हिजो आजः
वीश्वमा यो रोग ९३ वर्ष पहिले अफ्रिकी देश जाम्वीयामा देखिएको थियो त्यसपछि यो १९४३–१९४५ का वीच जिम्बावते एवं साउथ अफ्रिका १९४९ मा अफ्रिकामा यस रोगका कारण ८० लाख पशुहरु प्रभावित भए । त्यसपछि यो रो अफ्रिका महाद्धीप वाहिर पहिलो पटक इजराइलमा १९४८ मा फैलीयो । २०१९ मा वगलादेश का साथै दक्षिण एशीयामा फैलीयो । भारतमा अगस्त २०१९ मा वगलादेश का साथै दक्षिण एशीयामा फैलीयो भारतमा अगस्त २०१९ मा मरन रोगको पहिलो विरामी फेला प¥यो ।
भारतमा यो रोग सर्वप्रथम पश्चिम बङगालमा वर्ष २१९ मा देखियो पछि यो रोग मीलनाडु कर्नाटक ओडीसा केरल आसाम छत्तीसगठ मध्य प्रदेश एवं राजस्थान हिमान्चलमा फैलीएको छ । यस रोगको चमेटामा लाखौ गार्य भैसी परे भने हजारौ को मृत्यु भयो । अब यसरोगलाई सवव्श्व पशु श्वास्थ्य सङगठन ले लेजीले फैलीने खाले रोगको सुचिमा राखेको छ ।

रोगको महामारी जन्य प्रकृतिः एव प्रसारण
लम्पी स्कीन डिजीज प्रयाकस भाइरल द्धारा फैलीन्छ । यो रोग एक पशुबाट अर्काेमा फैलीन्छ । यो रोगलामखुुटे, जुम्रा, उपिया, झिङगा पानी एव दाना आहारा घास पराल द्धारा फैलीन्छ । यस रोगको संक्रमण तेज गर्मी एवम पतझर को मौसममा धेरै बढेर जान्छ किनकी किरा फटढाङग्राहरुको संख्या पन यती बेला बढेर जान्छ भाइरस नाक स्राव, ¥याल, रगत, आशु मा स्रवित हुन गर्दछ । यो रो गाई भैसी का दुध खाने पाडि पाडा बाच्छा बाच्छी मा पनि संmमण हुन्छ । संक्रमणको ४२ दिन सम्म पनि विर्यमा पानि भइरस रहि रहन्छ । जस्का कारण यो रोग मादा पशु संगै आउने सन्ततीमा फैलीन सक्तछ । यो भाइरस मानिसमा संक्रमणिय हुदैन अहिले सम्म यस रोगबाट भारतमा राजस्थान ३.१० लाख गुजरात ७२ हजार सन्जाबमा २७ हजार हरियाना ७१००० हिमाञ्चल ५०० र उतराखण्डमा १०२५ पशुहरु विरामी भैसकेका छन । जस्मा मृत्युु दर ५ देखि १० प्रतिशत देखिएको तथ्याङक छ । हाम्रो आफनो परिवेशमा भने इ.सं. २०२१ को वर्षातको बेला सुदुरपश्चिम प्रदेश को कैलली कन्चनपुर प्रदेश–१ को मोरङ अनि लुम्बीनी प्रदेशको रुपन्देहि मा यो रोग फाटफुट देखा परेको कार्यरत पशुचिकित्सा कर्मी हरुले जनाएका छन ।
रोगका लक्षणहरुः यस रोगबाट ग्रसित पशुहरुमा २–३ नि सम्म कडा ज्वरो आउने गर्दछ । शुरुमा गाइ भैसीको नाक बग्ने गर्दछ । आँखाबाट पानी बगनेनि मुखबाट ¥याल खस्ने गर्दछ । यसका साथै शरीरभरी २–३ से.मि का कडा गाँठाहरु देखा पर्दछन मुख तथा स्वास्नली मा घाउ शरीरीक कमजोरी लीम्फनोड सुन्नीने, खुटटामा पानी भरिने, दुधको मात्रा कम हुने गर्भपात, पशुहरुमा बाझोपन देखिन्छ । यस रोगबाट प्राय जसो अवस्थामा पशुहरु २–३ हाप्रमा ठिक हुन्छन । तर पशु धेरै समय सम्म विरामी रहदा दुध उत्पादन कमी हुने साथै मृत्यु पनि हुने गर्दछ । जुन ५–१० प्र.श सम्म देखिन्छ ।

यस रोगबाट ग्रसित पशुलाई स्वास्थइ पशुहरुबाट छुटयाएर राख्ने रोगी वा रोग ग्रसित पशुखरिद नगर्ने । यस रोग बाट ग्रसित पशुहरुलाई एक महिनाको लागी प्रथक राख्नु पर्छ । खोर गोठमा रोग फैलाउने किरा फटयाङग्रा हरुको नियन्त्रण व्यवस्थापन गर्नु पर्ने हुन्छ । पशु चिकित्सको सल्लाह अनुशार गोठ एवं वरिपरि उचीत किटनाशक औषधिहरु नियमित छर्नु पर्छ । गोठ एव वरिपरि उचित किटनाशक औषधिहरु नियमीत हुनुपर्छ । गोठ एव वरिपरि सरसफाईको उचित प्रवन्धन गर्नु पर्छ । गोठको भुइतल एवं पर्खाल लाई किटाणु रहित राख्नु पर्छ । यस्का लागी फिनोल २ प्र.श वा आयोडिनि युक्त किटनाशक घोल १ः३३ उयोग गर्नु पर्छ । पशुहरुहो दाना पानीका भाडा किटाणु रहित गर्नका लागि मिरोक, भिरोक–एस जस्ता औषधिहरु नियमित प्रयोग गरी धुनु पर्र्दछ । यसरोगको कारण पशुको मृत्यु भएमा टाढालगि गहिरो खाल्टो खनी पुर्नु पर्छ पशु रोग मक्त भएपछि रगत एव विर्यको जाँच प्रयोगशालामा गराउनु पर्छ यदि प्रयोगशाला परिक्षण बाट रोग मुक्त ठहरी त्यस्ता पशूको विर्य उपयोग गर्न सिकन्छ। विरामी पशुको उपचारका लागी अकसी –एल–ए जीट, भिटामिन वि कम्प्पलेक्स जस्ता औषधि प्रयोग गर्दा हुन्छ । स्थानिय घाउ खटिरा मा हेमेकस चमीर्ल मिपुरीयम जस्ता औषधी प्रयोग गर्दा हुन्छ । भारतमा लम्पी प्रो भ्याक इन्ड खोप उपलब्ध छ । जाखिीम भएका क्षेत्रहरुमा उमेर तालीका अनुशार प्रयोग गर्न सकिन्छ । नभए गाई भैसी लाई गोट पकस खोप लगाउन सकिन्छ । यस्को पनि सकारात्मक परिणाम पाइएको छ ।




प्रतिकृया