उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसबीच भेटघाट
प्रकाशित मिति
२०७९ पुष २२ गते, शुक्रबार ०१:०४

२२ पुस २०७९, काठमाडौँ: उपप्रधान एवं भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसबीच भेटघाट भएको छ । शुक्रबार दिउँसो मन्त्री श्रेष्ठ र राजदूत थम्पसबीच भेटघाट भएको हो ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल र अमेरिकाको ७५ वर्ष लामो मित्रतालाई उजागर गरेका थिए ।
त्यस्तै राजदूत थम्पसले उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया