प्रभु बैकको बैंकिङ सेवा ५ दिन बन्द रहने
प्रकाशित मिति
२०७९ पुष २२ गते, शुक्रबार ११:०७

२२ पुस २०७९, काठमाडौँ: प्रभु बैक लिमिटेडको बैंकिङ कारोबार ५ दिन सम्मका लागि बन्द रहनेछ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन) गर्ने भएको हुँदा कारोबार बन्द रहने जनाएको छ ।
बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि पाँच दिन अर्थात पुस २२ गते साझ १० बजे पछि पुस २६ गते विहान १० बजेसम्म बैंकले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द रहने जनाएको छ ।

Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया