• १० असोज २०८३, शनिबार
  • १०ः०२ राती

जागिर खोज्दै हुनुहुन्छ, राम्रो अवसर, गरिमा विकास बैंकले माग्यो कर्मचारी

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार ११:५७

२१ पुस २०७९, काठमाडौँ: बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । गरिमा विकास बैंकले धेरै पदका लागि कर्मचारीको माग गरेको छ ।

National Life

बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।


ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया