६४ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि
प्रकाशित मिति
२०७९ पुष २० गते, बुधबार ०३:१५
२० पुस २०७९, काठमाडौँ: साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६४ अंकले बढेको छ । पछिल्लो समय उकालो लागिरहेको बजारमा बुधबार पनि उच्च अंकको वृद्धि हुँदा नेप्से विन्दु २१ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा दिनभर २ सय ५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ माथि पुगेको छ ।
उच्च अंकले बढेको बजारमा १४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य १६ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेका हुन् । आज बजारमा कारोबार भएका कम्पनीमध्ये २ सय ७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य ५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।

Recent News
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया