• 9:11 pm

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

प्रकाशित मिति

२०७९ पुष १५ गते, शुक्रबार ०२:०२

१५ पुष, २०७९, काठमाडौँ: सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी विक्री गर्न लागेको हो ।

प्रतिकृया