• १४ असोज २०८३, बुधबार
  • २ः२६ दिउँसो

मोलुङ हाइड्रोले आइपीओ बिक्री गर्न बोर्डबाट पायाे अनुमति

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ०१:०१

२१ मंसिर २०७९, काठमाडौँ: मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ।

National Life

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्नका लागि मोलुङले बाेर्डद्वारा अनुमति पाएकाे हाे।


कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेकाे यस आइपीओकाे बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ।

प्रतिकृया