• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

चिलिमे जलविद्युतको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार १०:५७

२१ मंसिर २०७९, काठमाडौँ : चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो (मंसिर २० गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।

Kamana Sewa

कम्पनीले प्रकाशन गरेको सूचना

Classic Tech Desktop

प्रतिकृया