• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

सिद्धार्थ बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार १०:४१

२१ मंसिर २०७९, काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रतिकृया