• १० असोज २०८३, शनिबार
  • ११ः५४ राती

कस्तो रहनेछ आजको मौसम ?

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०७:१५

१९ मंसिर २०७९, काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

National Life

प्रतिकृया