• ११ असोज २०८३, आइतबार
  • १०ः२३ राती

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार ११:२२

१२ मंसिर २०७९, काठमाडौँ: कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।

National Life

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।


सूचना पढ्नोस्–

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया