नेशनल लाईफले महेन्द्रनगरमा गर्यो अभिकता भेला तथा सम्मान कार्यक्रम

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ११:३२

८ मंसिर २०७९, काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि विवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयर धनीह्ररुलाई सुचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन आग्रह गरेको छ ।

प्रतिकृया