• १३ असोज २०८३, मंगलबार
  • ३ः४७ दिउँसो

प्रारम्भिक मतगणनामा एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १०:३८

५ मंसिर २०७९, काठमाडौँ: मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेको ५ स्थानमा र नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ।

National Life

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

प्रतिकृया