गगन थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्का

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ०८:१७

gagan thapa pradip khadka SOHZMU5Ns2 e1668652365519

१ मंसिर २०७९, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत माग्न चुनावी सभामा सहभागी भएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन्।


अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत मागेका थिए। खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए।

प्रतिकृया