• २६ भदौ २०८३, शुक्रबार
  • १०ः३१ राती

नेपाल बैंक लिमीटेड आजदेखि ८६ औं वर्षमा प्रवेश

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ११:४२

२९ कार्तिक २०७९, काठमाडौँ: नेपाल बैंक लिमीटेड आजदेखि ८६ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंले ग्राहक वर्ग, शेयरधनी, शेभुच्छुक एवं सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी, गुणस्तरीय, आधुनिक प्रविधिमैत्री साथै विश्वसनीय बैंकिङ वा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

National Life

उक्त अवसरमा मातृभूमिन्यूज पनि बैंकको उत्तरोत्तर प्रगतिको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छ । साथै हाम्रो सहकार्य निरन्तर अगाडि बढीरहोस् भन्ने पनि अपेक्षा गर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया