ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न
प्रकाशित मिति
२०७९ कार्तिक २७ गते, आईतवार ०१:०३
२७ कात्तिक २०७९, काठमाडौँ : ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय गरेकाे छ । बैंक अफ काठमाण्डू लिमिटेडको असार १ गते बसेको संचालक समितिको २२६ औं बैंठकबाट बैंक अफ काठमाण्डु लि. र ग्लोबल आईएमई बैंक लि. एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे थियाे ।
त्यस्तै, ग्लोबल आईएमई बैंककाे पनि असार १ गते नै बसेकाे सञ्चालक समितीकाे बैठकले अफ काठमाण्डुसंग एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्र (Memorandum of Understanding) को मस्यौदा स्वीकृत गरेकाे थियाे ।
सूचना हेर्नुहाेस् :

Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया