बाजुरामा बिहानै ४.१ म्याग्निच्युडको भूकम्प
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०८:५२
२४ कात्तिक २०७९, काठमाडौँ : बाजुरामा आज बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यसअघि बुधबार बिहान मात्र डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो।

Recent News
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन
- सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो
- ५५ वर्षे उमेर हदको तयारीसँगै दुई सचिवले दिए राजीनामा
- माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
- मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने
- राष्ट्रियसभा बैठक आज बस्दै, तीनवटा विधेयक कार्यसूचीमा
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया