• १३ असोज २०८३, मंगलबार
  • १ः५३ दिउँसो

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०६:०९

१८ कात्तिक २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ।

National Life

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७९ पैसा र बिक्री दर १४९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया