आजको मौसम : स्थानीय वायुको सामान्य प्रभाव
प्रकाशित मिति
२०७९ कार्तिक ४ गते, शुक्रबार ०७:००
४ कात्तिक २०७९, काठमाडौं : शुक्रबार स्थानीय वायुको सामान्य प्रभावले मौसममा प्रभाव पर्ने देखिएको छ। नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मुलुकका पहाडी भेगमा बदली हुने देखिएको पूर्वानुमान छ। मौसम बदलीसँगै केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता गण्डकी र लुम्बिनीका केही स्थान र पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
Related
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया